विदेश जान चाहाने कामदारको सास्ती
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

विदेश जान चाहने कामदारले कती सास्ती पाउँछन्?

  • 11 सेप्टेम्बर 2017

कामका लागि विदेश जान वाध्य नेपालीलाई एजेन्ट, म्यानपावर कम्पनी, सरकारी कर्मचारी र खाडी तथा मलेसियाका रोजगारदाता कम्पनीले पाइला-पाइलामा कति सास्ती दिन्छन्? बीबीसी साझा सवालमा श्रम तथा रोजगार मन्त्री फरमुल्लाह मन्सुरसँग भुक्तभोगीको सवाल जवाफ।