अनाथालयका बालबालिकाको जुडो उपलब्धि
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

अनाथालयका बालबालिकाको खेल उपलब्धि

  • 7 अक्टोबर 2017

बुबा वा आमा जेल परेपछि अनाथालयमा पुगेका केही बालबालिका अन्तर्राष्ट्रिय खेल प्रतिस्पर्धामा पुगेपछि त्यसको चर्चा चुलिएको छ।