पोखराको भौगर्भिक अध्ययन शुरु
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

पोखराको भौगर्भिक अध्ययन

  • 10 अक्टोबर 2017

पोखरा उपत्यकाको जमिनमुनिको अवस्था थाहा पाउन तथा सो क्षेत्रको जमिनले दिने भूकम्पीय तरंगको प्रतिक्रियाबारे अध्ययन गर्न भू-भौतिकलगायतका सर्वेक्षण थालिएको भूगर्भविद्हरुले बताएका छन्।