गुगलको नयाँ क्यामरा कस्तो छ?
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

गुगलले ल्याएको नयाँ क्यामराबारे मानिसहरुले के भनिरहेका छन्?

  • 11 अक्टोबर 2017

गुगलले मानिसको मुहारहरु पढ्नसक्ने एउटा सानो क्यामरा सार्वजनिक गरेको छ। मानिसहरुले यो क्यामराबारे के भनिरहेका छन्?