माछा पालनबाट लाखौं आम्दानी
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

माछा पालन: रोजगारी पनि, कमाइ पनि

  • 11 अक्टोबर 2017

झापा विर्तामोडका २६ वर्षीय विशाल राईले आफू जस्तै उमेरका १० जनालाई माछापालनमा रोजगारी दिएका छन् र लाखौं कमाएका छन्।