यौन दुर्व्यवहार काण्डमा कसरी मुछिए हलिउडका निर्माता?
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

वाइन्सटिनमाथि यौन दुर्व्यवहारको आरोप कसरी लाग्यो?

  • 12 अक्टोबर 2017

थुप्रै चर्चित चलचित्रहरु बनाएका हार्भी वाइन्सटिन ओस्कार विजेता निर्माता हुन् जो अहिले एउटा ठूलो काण्डको केन्द्रविन्दुमा छन्।