बाँझो खेतबारीबाट आम्दानी
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

बाँझो खेतबारीबाट आम्दानी

  • 18 अक्टोबर 2017

गाउँका युवाहरु रोजगारीका लागि विदेशिएसँगै गाउँघरका खेतबारी बाँझिन थालेपछि तनहुँ जिल्लाको एउटा गाउँले जग्गालाई फरक तरिकाले उपयोग गरेर आम्दानी गरिरहेका छन्।