अन्नका हिमाली प्रजाती लोप हुन लागेकोमा चीन्ता
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

रैथाने प्रजाति लोप हुन लागेकोमा चिन्ता

  • 12 डिसेम्बर 2017

हालसालै अन्तर्राष्ट्रिय प्रकृति संरक्षण कोष, आयुसिएनले उच्च हिमाली क्षेत्रमा पाइने धान, गहुँ तथा तरुलका जंगली प्रजाति लोपोन्मुख सूचीमा राखेको विवरणबीच नेपालमा तिनीहरुको संरक्षणका लागि पर्याप्त कदम नचालिएको भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन्।

केही वर्षयता बिउबिजन संरक्षणको लागि भनेर सरकारले आनुवंशिक केन्द्र अर्थात् जिन व्यांकको स्थापना गरेको छ तर त्यतिले मात्र नपुग्ने विज्ञहरुको भनाइ छ।

सरकारले लोपोन्मुख धानको खेतिमा ध्यान दिन नसक्दा जंगली प्रजातीबाट विकास भएका करिब ८० प्रतिशत रैथाने प्रजातीका अन्नबाली पनि लोप भइसकेको अधिकारीहरुले बताएका छन् ।