आप्रवासी संकट
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

आप्रवासी संकट

  • 14 डिसेम्बर 2017

सन् २०१७ मा १६४,००० भन्दा बढी आप्रवासीहरु युरोप आइपुगेका छन्।

उनीहरुमध्ये धेरैले भूमध्यसागर हुँदै डुँगामा जोखिमपूर्ण यात्रा गर्छन्।

हजारौंको त यात्राकै क्रममा ज्यान जाने गरेको छ।

लिबियाले सबसहारान मुलुकबाट आएका कैयौं आप्रवासीहरुलाई फिर्ता पठाउने गरेको छ।

तर सोमालिया, इथियोपिया तथा एरिट्रियाजस्ता मुलुकहरुलाई चाहिं फिर्ता पठाउने नगरिएको अधिकारीहरु बताउँछन्।

युरोपेली मुलुकका नेताहरु यो संकटसंग जुध्न छलफल गरिरहन्छन्, तर यसको दीगो समाधान फेला पर्न सकेको छैन।

बीबीसी रिपोर्ट (भिडिओ)

सम्बन्धित सामग्री