विदेशी खेलाडीले स्तर वृद्धिमा सघाउ
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

विदेशी खेलाडी भित्र्याउँदा स्तर वृद्धि

  • 31 डिसेम्बर 2017

खेललाई प्रतिस्पर्धात्मक बनाउन विदेशी खेलाडी खेलाउने प्रचलन नेपाली क्रिकेटमा भित्र्याउँदा त्यसले घरेलु खेलाडीको स्तर वृद्धिमा मद्दत पुगेको क्रिकेट अधिकारीहरुले बताएका छन्।