प्रणय दिवस: जसले निस्वार्थ प्रेम गरे
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

जसले नि:स्वार्थ प्रेम गरे

  • 14 फेब्रुअरी 2018

तीन वर्षको उमेरमा पोलियो रोग लागेर अपाङ्गता भएकी सर्लाहीकी सरिता थुलुङसँग झापाका आकाश क्षेत्रीले आठ वर्षअघि प्रेम विवाह गरे। उनीहरूको कथा समेटिएको रिपोर्ट।