निजी संग्रहालय सम्बन्धी नियम
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

निजी संग्रहालय सम्बन्धी नियम

  • 21 जुन 2016

संग्रहालयहरु सम्बन्धी विशेष कानुन नहुँदा निजी संग्रहालयहरुमा संग्रहित सामग्रीको सुरक्षा र रेखदेखमा समस्या परेको संग्रहालयहरुले बताएका छन्।