पानीरंग चित्रकलाको प्रदर्शनी
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

पानीरंग चित्रकलाको प्रदर्शनी

  • 11 नोभेम्बर 2016

झण्डै ४० देशका ‌चित्रकारको सहभागिता रहेको अन्तराष्ट्रिय पानीरंग चित्रकला उत्सव बिहीबार भक्तपुरमा एउटा कार्यशाला सहित अन्त्य भएको छ।

उक्त कला प्रदर्शनीमार्फत, पानीरंगका चित्र बनाउन कठिन छ भन्ने आम बुझाईलाई परिवर्तन गर्ने प्रयास गरिएको आयोजकहरुले बताएका छन्।

हाम्री कला संवाददाता सेवा भट्टराईको रिपोर्ट सुन्नुहोस्।