भूकम्प २०७२

प्रमुख समाचार

तस्वीरहरु

तस्वीर ग्यालरी

सौन्दर्य नघटेको सम्पदा

तस्वीर ग्यालरी
सौन्दर्य नघटेको सम्पदा

भूकम्पले उपत्यकाका पुरातात्विक महत्वका सम्पदामा केही क्षति पुर्याए पनि पर्यटकीय हिसावले ती क्षेत्र उत्तिनै सुन्दर देखिन्छन्।

तस्वीर ग्यालरी

भूकम्पको १०० दिनपछि सिन्धुपाल्चोक

तस्वीर ग्यालरी
भूकम्पको १०० दिनपछि सिन्धुपाल्चोक

भूकम्पको १०० दिन वित्दा सबैभन्दा बढी प्रभावित सिन्धुपाल्चोकको अवस्था अस्तव्यस्त देखिए पनि जनजीवन विस्तारै सामान्य हुन थालेको देखिन्छ।

तस्वीर ग्यालरी

भूकम्पपछि उपत्यकाको जनजीवन

तस्वीर ग्यालरी
भूकम्पपछि उपत्यकाको जनजीवन

भूकम्पले घर भत्किएका हजारौं मानिसहरु डेढ महिनापछि विस्तारै अस्थायी शिविरको बसोबासमा अभ्यस्त हुन थालेका छन्।

तस्वीर ग्यालरी

भूकम्पको डेढ महिनापछिको सिन्धुपाल्चोक

तस्वीर ग्यालरी
भूकम्पको डेढ महिनापछिको सिन्धुपाल्चोक

भूकम्पबाट सबैभन्दा बढी प्रभावित सिन्धुपाल्चोक जिल्लाको जनजीवन डेढ महिना बितिसक्दा पनि सामान्य हुनसकेको छैन।

तस्वीर ग्यालरी

भूकम्पपछिकाे काठमाण्डू

तस्वीर ग्यालरी
भूकम्पपछिकाे काठमाण्डू

भूकम्पपछि काठमाण्डूका विभिन्न ठाउंका खुला स्थानहरुमा मानिसहरुले शरण लिइरहेका छन् भने भग्नावशेष हटाउने कामहरु भैरहेको छ

तस्वीर ग्यालरी

दरबार क्षेत्रका भग्नावशेष खोतलिँदै

तस्वीर ग्यालरी
दरबार क्षेत्रका भग्नावशेष खोतलिँदै

उपत्यकाभित्रका दरबार क्षेत्रबाट भग्नावशेष खोतलेर त्यहाँ पुरिएका अमुल्य सामग्रीहरुको खोजी सरकारले सुरु गरेको छ।

तस्वीर ग्यालरी

भूकम्पको दोस्रो दिन आर्यघाटको दृश्य

तस्वीर ग्यालरी
भूकम्पको दोस्रो दिन आर्यघाटको दृश्य

शनिवारको भूकम्पपछि मृत्यु हुनेहरु दर्जनौंको काठमाण्डूको आर्यघाटमा उपलब्ध भएका स्थानमा दाहसंस्कार गरियो

तस्वीर ग्यालरी

भूकम्पपछि राजधानीको जनजीवन

तस्वीर ग्यालरी
भूकम्पपछि राजधानीको जनजीवन

भूकम्प गएको यतिका दिन बित्दा पनि सरकारले राहत र उद्धारको कामलाई तीव्र बनाउन नसकेको सर्वसाधारणको गुनासो छ।

तस्वीर ग्यालरी

भूकम्पले ध्वस्त पारेका पुरातात्विक सम्पदा

तस्वीर ग्यालरी
भूकम्पले ध्वस्त पारेका पुरातात्विक सम्पदा

भूकम्पले ध्वस्त भएका पुरातात्विक सम्पदाहरुलाई संरक्षण गर्न सरकारका लागि ठूलो चुनौती देखिन्छ।

तस्वीर ग्यालरी

भूकम्पको एक महिनापछि बारपाक

तस्वीर ग्यालरी
भूकम्पको एक महिनापछि बारपाक

बैशाख १२ गतेको भूकम्पको केन्द्रविन्दु बनेको गोरखाको बारपाकका मानिसहरुले त्यहाँको जनजीवन सामान्य बनाउन आपसमा हातेमालो गरिरहेका छन्।

तस्वीर ग्यालरी

भूकम्पले ल्याएको विनाश

तस्वीर ग्यालरी
भूकम्पले ल्याएको विनाश

भूकम्पले ल्याएको विनाश तस्वीरमा

थप समाचार सामग्री

सांस्कृतिक सम्पदाको निर्माण तीन चरणमा

भूकम्पका कारण करीब सात सयवटा पुरातात्विक महत्वका संरचनाको नाप जाँचका निम्ति स्थलगत अध्ययन थालिएको अधिकारीहरुले जनाएका छन्।

खुला स्थानमा बसिरहेकामा सरुवा रोगको खतरा

खुलास्थानमा बसिरहेका भूकम्प प्रभावितहरु पखाला लगायतका सरुवा रोगको खतरामा परेको बताइएको छ।

‘कालोबजारी गर्नेलाई कारवाही गरिंदै’

महाभूकम्पपछि खानेकुरा र औषधिमा कालोबजारी नियन्त्रण गर्ने प्रयासस्वरुप दैनिक टोलीहरु खटाउने गरिएको अधिकारीहरुले बताएका छन्।

‘राजश्व संकलनमा झण्डै आधाले कमी’

शक्तिशाली भूकम्पका कारण राजश्व संकलनमा कमी आएकोले आगामी बजेट विनियोजनमा त्यसको प्रत्यक्ष असर पर्ने अधिकारीहरुले बताएका छन्।

भूकम्पले माथिल्लो तामाकोशीको निर्माण ठप्प

लोडशेडिंग हटाउन महत्वपूर्ण ठानिएको माथिल्लो तामाकोशी जलविद्युत आयोजनामा भूकम्पले ठूलो क्षति नपुर्याएपनि कामदार नहुँदा निर्माण ठप्प रहेको छ।

भूकम्पका बेला याद राख्नुपर्ने केही जानकारी

भूकम्पका बेला उत्पन्न हुने अवस्थासंग जुध्नका निम्ति आवश्यक केही जानकारी यसप्रकार छन्।