अमेरिकी चुनाव २०१६

प्रमुख समाचार

Features

मुसलमानको 'प्रोफाइलिंग' आवश्यक: ट्रम्प

अमेरिकी राष्ट्रपति पदका रिपब्लिकन आकांक्षी डोनाल्ड ट्रम्पले अपराध गर्नसक्ने ठानिएका निश्चित व्यक्ति वा समुदायको विशेष निगरानीका लागि प्रयोग हुने विधि 'प्रोफाइलिंग' मुसलमानहरुमाथि अपनाउनुपर्ने बताएका छन्।

ओबामाद्वारा ट्रम्पको कडा आलोचना

अमेरिकी राष्ट्रपति बराक ओबामाले ओर्लाण्डो गोलीकाण्डबारे रिपब्लिकन पार्टीका तर्फबाट भावी राष्ट्रपति पदका आकांक्षी डोनल्ड ट्रम्पले दिएको प्रतिक्रियाप्रति कडा आपत्ति जनाएका छन्।

हिलरीलाई 'आवश्यक संख्या प्राप्त'

अमेरिकाको राष्ट्रपतीय चुनावमा डेमोक्रेटिक पार्टीको तर्फबाट उम्मेदवारीका लागि हिलरी क्लिन्टनले आवश्यक प्रतिनिधिहरुको संख्या प्राप्त गरेको खबर आएको छ।

ट्रम्पसँग उम्मेदवार बन्न आवश्यक समर्थक

जुलाईमा हुने पार्टी अधिवेशनमा राष्ट्रपति पदको उम्मेदवार बन्न आवश्यक संख्याका प्रतिनिधिहरुको समर्थन जुटाएपछि रिपब्लिकन नेता डोनल्ड ट्रम्पले आफूले सम्मानित महसुस गरेको प्रतिक्रिया दिएका छन्।

न्यूयोर्कमा ट्रम्प र क्लिन्टन निर्वाचित

महत्वपूर्ण ठानिएको न्यूयोर्क राज्यको पार्टीगत निर्वाचनमा रिपब्लिकनको तर्फबाट डोनल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीबाट हिलरी क्लिन्टन विजयी भएका छन्।

अमेरिकी राष्ट्रपतिमा क्लिन्टनद्वारा दावी प्रस्तुत

पूर्वविदेशमन्त्री हिलरी क्लिन्टनले चुनावी अभियानमा केन्द्रित एउटा वेबसाइट शुरु गर्दै सन् २०१६ मा हुने निर्वाचनमा अमेरिकी राष्ट्रपति पदका लागि आफ्नेा उम्मेद्वारी घोषणा गरेकी छन्।

गर्भपतनसम्बन्धी धारणाले ट्रम्प विवादमा

सुरुमा ट्रम्पले गर्भपतन गराउने महिलाहरुलाई दण्डित गर्नुपर्ने विचार राखे तर अहिले उनले आफ्नो त्यस्तो मत परिवर्तन गरेका छन्।

फ्लोरिडामा डोनल्ड ट्रम्प विजयी

फ्लोरिडाको पार्टीगत चुनावमा जीत हात पारेपछि डोनल्ड ट्रम्पले अमेरिकी राष्ट्रपति पदका लागि रिपब्लिकन पार्टीको तर्फबाट उम्मेदवारी पाउने दौडमा अर्को पाइला चाल्ने अपेक्षा गरिएको छ।

रोम्नी र म्केनद्वारा ट्रम्पको चर्को आलोचना

रिपब्लिकन पार्टीको तर्फबाट अमेरिकी राष्ट्रपति पदका लागि पछिल्ला दुईवटा निर्वाचनमा उम्मेदवार रहेका मिट्ट रोम्नी र जन म्केनले डोनल्ड ट्रम्पको नेतृत्व क्षमताप्रति प्रश्न उठाएका छन्।