एउटा मान्छे

  • 31 जनवरी 2011
धर्मराज थापा तस्वीर कपीराइट nepali
Image caption धर्मराज थापाले ६ दशक भन्दा बढी समय नेपाली लोक संगीतको उत्थानमा बिताएका छन्

एउटा मान्छे इन्द्रेणी हो धेरै रंग मिसिने गर्छ

उत्साह अनि अभिलाषा पलपल बदली दिने गर्छ......

कार्यक्रम आरम्भ जिंगल (गायक)

कार्यक्रम आरम्भ जिंगल (गायिका)

धेरै मानिसहरुले जीवनमा साधारण उपलब्धीहरु हासिल गर्ने गर्छन्।

तर समाजमा केही यस्ता साधारण मानिसहरु पनि हुन्छन् जो जीवनमा असाधारण उपलब्धी हासिल गर्न पुग्छन्।

यो कार्यक्रम श्रृङखलामा समाजका केही प्रतिनिधि पात्रहरुको जीवनलाई अलि नजीकबाट नियाल्ने र बुझ्ने प्रयास गरेका छौं। किन भने :

आशै आशा हो एउटा मान्छे

निराशा पनि हो एउटा मान्छे

सृजना र संसारैको

प्रतिनिधि हो एउटा मान्छे........

कार्यक्रम समाप्ती जिंगल (गायक)

कार्यक्रम समाप्ती जिंगल (गायिका)

प्रस्तोता सुमन खरेल भन्छन्“यो श्रृङखलाको भावना समेटिने गरी जिंगल तयार गरी दिने गीतकार किरण खरेल, संगीतकार तथा गायक न्ह्यु बज्राचार्य र गायिका सितु खरेललाई धन्यवाद दिन चाहन्छु।”

कार्यक्रमहरु सुन्नका लागि तलका लिंकमा क्लिक गर्नुहोस्:

राष्ट्रपति रामवरण यादव-31.01.11

जनकवि केशरी धर्मराज थापा – 07.02.11

धावक जीतबहादुर के.सी.-14.02.11

समाजसेवी कर्ण शाक्य-21.02.11

भुतपूर्व माओवादी बाल सैन्य सुकमाया बिक-28.02.11

ट्राफिक इन्स्पेक्टर सीताराम हाछेथु-07.03.11