'त्रिवि उपकुलपतिको राजीनामा अावश्यक छैन'
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

'उपकुलपतिको राजीनामा अनावश्यक'

  • 3 डिसेम्बर 2016

शिक्षामन्त्री धनीराम पौडेलले डा. गोविन्द केसीको वार्ता टोलीले चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमका डीनको राजीनामा आइसकेपछि पनि त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थ खनियाँको बहिर्गमन मागेर पूर्व प्रतिवद्धता तोडेको आरोप लगाएका छन्। बीबीसी नेपालीसंगको कुराकानीमा उनले खनियाँको राजीनामाका लागि सरकारले पहल गर्ने वा नगर्ने भन्ने प्रष्ट जवाफ त दिएनन् तर उनले राजीनामा आवश्यक नभएको संकेत गरे।