चिसो भुईँमा ससाना बालबालिका

पर्सा जिल्लाका कैयौं सामुदायिक प्राथमिक विद्यालयहरुमा डेस्क, बेन्च नभएकाले ससाना विद्यार्थीहरुले घरबाटै बोरा वा चटाइ बोकेर ल्याउँछन् र चिसो भुईंमा बिछ्याएर पढ्न बस्छन्।

यसले गर्दा उनीहरुको पठनपाठनका साथै स्वास्थ्यमा पनि असर परिरहेको अभिभावकहरुको गुनासो छ। एक रिपोर्ट

(पर्सा पाण्डेपुरस्थित नेपाल राष्ट्रिय प्राविका विद्यार्थीहरु/फोटो: माधुरी महतो)