ध्वनि प्रदूषणप्रति चिन्ता

काठमाण्डू उपत्यकाको ध्वनि प्रदूषणले जनस्वास्थ्यमा गम्भीर असर गरिरहेको भन्दै विज्ञहरुले सवारीसाधनको हर्न निषेध गर्नुका साथै ट्राफिक व्यवस्थापनमा ध्यान दिन सरकारलाई आग्रह गरेका छन्।