महिला चलचित्र उत्सव

रेडियो तथा टेलिभिजनमा काम गर्ने महिलाको अन्तर्राष्ट्रिय संस्थाद्वारा आयोजित पहिलो महिला चलचित्र उत्सवमा विदेशी समेत १० चलचित्र प्रदर्शन भएका छन्।