प्रकाश ज्वाला र विद्याधर मल्लिकसँग

कर फर्छ्योट आयोगद्वारा दिइएका छूटमा अर्बौं रुपियाँको हिनामिना भएको आरोपमा अख्तियारले मुद्दा दायर गरेपछि के अब त्यस्तो आयोगको औचित्य नै सकिएको हो? संसदको अर्थ समितिका सभापति प्रकाश ज्वाला तथा पूर्व अर्थसचिव विद्याधर मल्लिकबीचको बहस।