डिल्लीराम शर्मा र नीलकण्ठ शर्मासँग

डिल्लीराम शर्मा र नीलकण्ठ शर्मासँग

जथाभावी विषादी प्रयोग गरिएका तरकारी बजारमा उपलब्ध भएका बेला उपभोक्ताले आफ्नो स्वास्थ्य कसरी जोगाउने? बाली संरक्षण निर्देशनालयका निर्देशक डिल्लीराम शर्मा तथा कृषिविद नीलकण्ठ शर्माबीचको बहस।