मौसम पूर्वानुमानका चुनौती
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

मौसम पूर्वानुमानका चुनौती

  • 15 अगस्ट 2017

मौसम पूर्वानुमानलाई पूर्ण विश्वसनीय बनाउन सरकारले आधुनिक उपकरणको जडान गर्न नसकेको मौसमविद्हरुले बताएका छन्। मौसम पूर्वानुमानका विवरणलाई मानिसहरुले नपत्याइदिंदा आकस्मिक वर्षाले तराईमा जनधनको थप क्षति भएको उनीहरुको भनाइ छ।