व्यवसायिकतातर्फ फुटसल
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

व्यवसायिकतातर्फ फुटसल

  • 2 सेप्टेम्बर 2017

खासगरी मनोरञ्जन र शारिरीक व्यायामका लागि परिचित फुटबलको सानो रुप फुटसलले नेपालमा पनि व्यावसायिक स्वरुप लिन थालेको अधिकारीहरुले बताएका छन्।