वृत्तचित्र देखाउन नेपाल

दक्षिण एशियाका थुप्रै देशमा संवेदनशील वृत्तचित्रको प्रदर्शन माथि बन्देजहरु भएकाले नेपाल वृत्तचित्रका लागि महत्वपूर्ण स्थल बनेको फिल्म साउथ एशिया नामक वृत्तचित्र महोत्सवका सहभागीले बताएका छन्।