फोटो खिचाउँदाको क्षण
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

बिहे पक्का गरेर फोटो खिचाउँदाको क्षण

  • 28 नोभेम्बर 2017

राजकुमार ह्यारीले हिराले बनेको औठी दिएर अभिनेत्री मेगन मार्कललाई बिहेको प्रस्ताव राखेका थिए। उनीहरु दुवै सन् २०१६ को जुलाई महिनादेखि प्रेम सम्बन्धमा थिए।