अन्तिम दिन नेताहरु चुनावी प्रचारप्रसारमा व्यस्त
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

चुनावको मुखमा नेताहरु मत माग्दै घरदैलोमा

  • 4 डिसेम्बर 2017

प्रदेश र प्रतिनिधि सभाको दोस्रो चरणको चुनावी प्रचारप्रसारको अन्तिम दिन दलहरु घरदैलो अभियानमा व्यस्त छन्।