वायु प्रदूषण कम गर्न धुवाँको नियमित जाँच
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

वायु प्रदूषण कम गर्न धुवाँको नियमित जाँच

  • 5 डिसेम्बर 2017

जाडोयामसँगै राजधानी उपत्यकाको वायुमा प्रदूषणको मात्रा अधिक पाइएपछि त्यसको नियन्त्रणका लागि भन्दै सरकारले सवारी साधनबाट निस्कने धुवाँको नियमित जाँच गर्नेजस्ता कदम चाल्न थालिएको जनाएको छ।