शरीर बाहिर मुटु लिएर जन्मेकी शिशुको कथा

थुप्रै शल्यक्रियाहरु पछि पनि यी शिशुको अवस्था राम्रो रहेको ब्रिटेनका डाक्टरहरुले बताएका छन्।