शंकर पोखरेल र मीनेन्द्र रिजालसँग
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

शंकर पोखरेल र मीनेन्द्र रिजालसँग

  • 24 डिसेम्बर 2017

वामपन्थी गठबन्धनको स्पष्ट बहुमतका साथ अब बन्ने भनिएको सरकारले देशमा स्थिरता, समृद्धि र विकास देला? नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजाल र एमाले नेता शंकर पोखरेलबीच बहस।