प्रदेश नं ४: गुरुङद्वारा पदबहाली
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

प्रदेश नं ४ मा मुख्यमन्त्री गुरुङद्वारा पदबहाली

  • 16 फेब्रुअरी 2018

एमाले नेता पृथ्वी सुब्बा गुरुङले प्रदेश नं ४ का मुख्यमन्त्रीको बिहीवार पद तथा गोपनीयताको शपथ ग्रहण गरेर पद बहाली गरेका छन्।

बिहीबारै नेत्रनाथ अधिकारीले पनि प्रदेशसभाको सभामुखमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

सम्बन्धित सामग्री