दुर्घटनाबारे घाइते महिला के भन्छिन्?
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

दुर्घटनाबारे घाइते महिला के भन्छिन्?

  • 14 मार्च 2018

यूएस-बांग्ला एअरलाइन्सको विमान सोमवार दुर्घटना हुँदा ४९ जनाको मृत्यु भएको थियो।

उक्त दुर्घटनाबाट बाँच्न सफल घाइतेहरू अहिले विभिन्न अस्पतालमा उपचार गरिरहेका छन्।

घटना लगत्तै उद्धार गरी उपचारका लागि काठमाडौं मेडिकल कलेज पुर्याइएकी बांग्लादेशकी शहरीन अहमदले विमान दुर्घटना हुँदाको क्षणको व्याख्या गरेकी छन्।

घटना हुँदाको समय के भएको थियो भन्नेबारे उनले घटनाबारे यसरी व्याख्या गरेकी छन्।

'विमानस्थल विस्तारको काम सन् २०१९ भित्र'

'दुर्घटनाका सम्भावित कारण: चालकको गल्ती र मौसम'

सम्बन्धित सामग्री