पद्धति स्थापित गर्न समय लाग्छ: डोरमणि पौडेल
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

समस्या छन्, पद्धति स्थापित गर्न समय लाग्छ: डोरमणि पौडेल

  • 22 मार्च 2018

सङ्घीयता कार्यान्वयनको प्रारम्भिक चरणमा प्रदेश सरकारका प्रमुखहरू कसरी काम गर्दैछन् र उनीहरूसँग कस्ता योजना छन्?

यो शृङ्खलाको तेस्रो चरणमा महेश आचार्यसँग कुराकानी गर्दै प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल भन्छन्, " समस्या छन्। नयाँ पद्धति हो, हामी नयाँ छौँ। सबै कुरा नयाँ भएकाले थोरै समय त लाग्छ - त्यसलाई स्थापित गर्न।"

"हामीसँग कानुन नहुँदा अगाडि बढ्ने बाटै बन्द छ।"

उनीसँग गरिएको अन्तर्वार्ताको अंश।

'सत्ता सर्‍यो तर व्यवस्थापन शून्य'

छ महिना भित्र 'परिवर्तनको अनुभूति'

सम्बन्धित सामग्री