सिरियामाथि पश्चिमा शक्तिको हमला

सिरियामाथि पश्चिमा शक्तिको हमला

अमेरिका, ब्रिटेन र फ्रान्सले सिरियाले गरेको भनिएको रासायनिक अस्त्र प्रयोगको जवाफमा हवाई हमला गरेका छन्।