बांग्लादेशमा कान सफा गर्नेको गिर्दो व्यापार
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

कान सफा गर्नेको व्यापार किन घट्दै?

  • 29 एप्रिल 2018

कुनै बेला बांग्लादेशका गल्लीहरूमा जताततै देखिने कान सफा गर्ने व्यापार अहिले निकै ओरालो लागेको छ। किन त?