माउन्टेन बाइक च्याम्पियन लक्ष्मी मगर
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

'घर छोडेँ तर खेल छोड्न सकिनँ'

  • 11 मे 2018

साहसिक खेल माउन्टेन बाइक रेसको महिला च्याम्पियन तथा पाँच पटककी राष्ट्रिय विजेता नुवाकोटकी ३० वर्षीया लक्ष्मी मगरले आफ्नो खेलप्रतिको लगावलाई निरन्तरता दिन घर छोडेर भए पनि सङ्घर्ष गरिरहेको बताएकी छन्।

सम्बन्धित सामग्री