प्रधानमन्त्रीको आपत्तीप्रति के भने मुख्यमन्त्री राउतले?
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

अभिनन्दनमा जे बोलेँ त्यो बिलकुल सही छ: राउत

  • 13 मे 2018

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिनन्दनका क्रममा जनकपुरमा त्यहाँका मुख्यमन्त्री लालबाबु राउतले 'नेपालको संविधान विभेदकारी' भनी गरेको टिप्पणीको प्रधानमन्त्री केपी ओलीले संसदमा आलोचना गरेका छन्। त्यसबारे राउत के भन्छन्?

मोदीको अभिनन्दनको तयारी गर्दैछौं: मुख्यमन्त्री

मोदीका पाँच सम्भावित मनसुबा

सम्बन्धित सामग्री