क्रिकेट कप्तान पारस खड्कासँग कुराकानी
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

लर्ड्समा खेल्नु गर्वको विषयः पारस खड्का

  • 28 जुलाई 2018

टेष्ट टोलीको मान्यता नपाएका राष्ट्रले विरलै मात्र खेल्न मौका पाउने इङ्ग्ल्याण्डको लर्ड्स स्टेडियममा नेपाली क्रिकेट टोलीले आगामी आइतवार दोस्रो पटक खेल्दैछ।

विश्वकै एउटा पुरानो क्रिकेट क्लब मार्लबोन क्रिकेट कल्ब (एमसीसी) को मैदान लर्ड्समा नेपालले एमसीसी र नेदरल्याण्ड्सको राष्ट्रिय टोलीसँग टी ट्वान्टी शैलीको खेल खेल्न लागेको हो।

ब्रिटेनमा रहेका झण्डै १० हजार नेपाली समर्थकहरू आउने विश्वास गरिएको उक्त खेलमा नेदरल्याण्ड्ससँगको खेलले आधिकारिक टी २० मान्यता पाएको छ।

यसै मेसोमा हामीले लण्डनमा रहेका नेपाली टोलीका कप्तान पारस खड्कासँग कुराकानी गरेका छौँ।

सम्बन्धित सामग्री