एशियन गेम्समा रजत पदक जित्ने एक्ली नेपाली खेलाडी

एशियन गेम्समा रजत पदक जित्ने एक्ली नेपाली खेलाडी

तेक्वान्दो खेलाडी सविता राजभण्डारी एशियाली खेलकुदको सबैभन्दा ठूलो मानिने बृहत् खेलकुद प्रतियोगिता एसियन गेम्समा नेपालले हालसम्म पाएको सबैभन्दा ठूलो रजत पदक जित्ने एक्ली खेलाडी हुन्।

बीस वर्षअगाडि उनले जितेको रजत पदकको बराबरी अझैसम्म अरु नेपाली खेलाडीले गर्न सकेका छैनन्।

आजबाट इन्डोनेशियाका दुई सहर जकार्ता र पालिङबाङमा प्रतियोगिताको १८ औं संस्करण शुरु हुन लागेको छ।

यसै सन्दर्भमा राजभण्डारीसँग निरञ्जन राजवंशीले गरेको कुराकानी।