मानिस जस्तै काम गर्ने जापानी रोबोटहरू
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

यी जापानी रोबोटले मानिसले जस्तै काम गर्छन्

  • 15 अगस्ट 2019

जापानमा वृद्धवृद्धाको जनसङ्ख्या धेरै छ। त्यहाँको अर्थतन्त्रलाई धान्ने यथेष्ट युवा जनशक्तिको त्यहाँ अभाव छ।

यो समस्यासँग लड्न जापान सरकारले एउटा योजना बनाएको छ - महिलाहरूलाई काममा ल्याउने, केही विदेशी कामदार भित्र्याउने र रोबोट बनाउने।

तर के रोबोटहरू मान्छेको काम गर्न सक्षम छन् त? र के तपाईँ रोबोटलाई बालबच्चा हेर्न लगाउन वा रोबोटले पढेको समाचार हेर्न वा रोबोटसँग डेटमा जान तयार हुनुहुन्छ?

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि