ह्विस्कीको इतिहास
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

ह्विस्कीको कथा

  • 10 नोभेम्बर 2019

कुनैबेला ह्विस्की 'बूढाहरूले पिउने' मदिराका रूपमा थियो तर अहिले संसारभर यसले बजार र ग्राहक पाएको छ।

सबैभन्दा चलेको ह्विस्की चाहिँ स्कटल्यान्डमा उत्पादन हुने स्कट्च ह्विस्की हो।

स्कटल्यान्डले सन् २०१८ मा ५. ७ अर्ब अमेरिकी डलरको ह्विस्की निर्यात गरेको थियो।

हेर्नुहोस् ह्रिस्कीको बारेमा यो भिडिओ।

अनि यो पनि:

सम्बन्धित सामग्री