हिउँमा ब्याले गरेर बन्दरगाह बनाउने योजनाको विरोध
हिउँमा ब्याले गरेर बन्दरगाह बनाउने योजनाको विरोध
रुसकी एक ब्याले नर्तकीले गल्फ अफ फिनल्यान्डको रुसी क्षेत्रमा हिउँ जमेको एउटा ठाउँमा नाचेको भिडिओ सामाजिक सञ्जालमा हालेकी छन्।
त्यहाँ बन्दरगाह बनाउने सरकारको योजना छ। तर त्यहाँ हुने निर्माणकार्यबाट इल्मिरा र त्यहाँका बासिन्दाहरू प्रदूषण र वन्यजीवमा पर्ने दुष्प्रभावबारे चिन्तित छन्।