कला साहित्य
मुख्य समाचार
सुन्नुहोस्, मधुपर्कको स्वर्ण वर्ष प्रवेश, समयावधि 3,34
साहित्यिक पत्रिका मधुपर्क स्वर्ण वर्षमा प्रवेश गरेको छ।
सुन्नुहोस्, नाटकघर धमाधम बन्द किन?, समयावधि 3,21
राजधानीका नाटकघर एक पछि अर्को बन्द हुन थालेपछि व्यावसायिक नाटकघरको निरन्तरतामा प्रश्न उठेको छ।
सुन्नुहोस्, सत्यमोहन जोशीको सचित्र पुस्तक, समयावधि 3,35
वरिष्ठ संस्कृतिविद सत्यमोहन जोशीले यसै हप्ता एउटा सचित्र पुस्तक मार्फत प्राचीन र मध्यकालीन नेपाली कलाको इतिहासको प्रारुप प्रस्तुत गरेका छन्।
सुन्नुहोस्, नयाँ प्रविधिलाई प्रोत्साहन?, समयावधि 2,52
परम्परागत माटोका सामाग्री बनाउने भक्तपुरको प्रजापति समुदायले नयाँ प्रविधि प्रयोग गर्नु आवश्यक छ? भन्नेबारे एक सामाग्री
सुन्नुहोस्, नेपाल बाहिर चलचित्र प्रदर्शन, समयावधि 3,37
नेपाल बाहिर व्यवासायिक रुपमा चलचित्र प्रदर्शन गर्ने बढ्दो प्रचलनबारे एक चर्चा
सुन्नुहोस्, जागृति गीतका परम्परा, समयावधि 3,35
राजनीतिक सन्देश बोकेका जागृतिका गीत संगीतको परम्पराबारे एक चर्चा
सुन्नुहोस्, ऐतिहासिक प्रदर्शन, समयावधि 3,11
नेपाल र ब्रिटेनबिच स्थापित सम्बन्धको २०० वर्ष पुगेको उपलक्ष्यमा आयोजित प्रदर्शनीमा थुप्रै ऐतिहासिक सामाग्री पहिलोपटक सार्वजनिक प्रदर्शन गरिएका छन्।
सुन्नुहोस्, ऐतिहासिक भित्तेचित्रहरु जोखिममा, समयावधि 3,38
विनाशकारी भूकम्पबाट क्षतिग्रस्त काठमाण्डूका विभिन्न स्थानका ऐतिहासिक भित्तेचित्रहरु अझ पनि जोखिमपुर्ण स्थितिमा रहेको बताइएको छ।
सुन्नुहोस्, भक्तपुरका पौभा चित्र, समयावधि 3,40
यसै साता भक्तपुरमा आयोजित छैठौं परम्परागत पौभा चित्रकला प्रदर्शनीमा परिवर्तन हुँदै गइरहेको त्यस प्राचीन विधाका समसामयिक रुपहरु देखिएका छन्।