खेलकुद
मुख्य समाचार
सुन्नुहोस्, फुटबलःवैकल्पिक खेलाडीका पीडा, समयावधि 3,26
कतिपय नेपाली खेलाडी यस्ता देखिन्छन् जसले कैयौँ वर्ष मैदान नै प्रवेश नगरी खेल जीवन टुङग्याउनु परेको छ र कतिपयले पेशा नै परिवर्तन गरेका छन्।
सुन्नुहोस्, बजेटको सही प्रयोग नभएको गुनासो, समयावधि 3,44
सरकारले क्रिकेटलाई प्राथमिकता दिंदै अन्य खेलको दाँजोमा महत्वका साथ aजेट विनियोजन गरेपनि त्यसको प्रयोग भने उद्देश्य अनुरुप हुन सकेको छैन।
सुन्नुहोस्, एसियालीस्तरमा लैजान माग, समयावधि 3,55
नेपाली महिला फुटबल खेलाडीले आफूहरुलाई एसियालीस्तरको अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराइनुपर्ने माग गरेका छन्।
सुन्नुहोस्, रंगशाला पुनर्निर्माणको जिम्मा सेनालाई, समयावधि 3,15
दुई वर्षपछि नेपालले आयोजना गर्नुपर्ने १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता अगावै रंगशाला पुनर्निर्माण पूरा गर्ने गरी सेनालाई जिम्मा दिन लागिएको खेलकुद मन्त्रीले बताए।
सुन्नुहोस्, चुनावी काममा विभागीय खेलाडी, समयावधि 3,24
खेलमैदान मात्रै होइन चुनावी मैदानमा पनि विभागीय टोलीका खेलाडीहरुले विभिन्न खाले भूमिका निर्वाह गरिरहेको देखिएको छ।
सुन्नुहोस्, क्रिकेट संघको विधान आइसीसी पठाइँदैं, समयावधि 3,20
नेपाली क्रिकेटमा देखिएको विवाद समाधान गर्न गठित सल्लाहकार समितिले आफूले तयार पारेको नयाँ विधानलाई यसै महिनाभित्र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसीमा बुझाउने बताएको छ।
सुन्नुहोस्, अन्यौलमा फुटबल लिग, समयावधि 3,36
स्थानीय निर्वाचनको कारण देखाउदै अखिल नेपाल फुटबल संघ एन्फाले राष्ट्रिय लिग फुटबल प्रतियोगिता पर सारेको जनाएको छ।
सुन्नुहोस्, खेल संरचनाको पुनर्निर्माण सुस्त, समयावधि 3,29
भूकम्प गएको दुई वर्ष पूरा हुन लाग्दा समेत त्यसबाट क्षति पुगेका खेलकुद संरचनाहरुको पुनर्निर्माणमा ठोष प्रगति भएको छैन।
सुन्नुहोस्, धाविका मीरा राईसँग, समयावधि 3,47
विश्व अल्ट्रा म्याराथन खेलाडीसँगको कुराकानी