पछिल्लोपल्ट अपडेट गरिएको: 27.10.11, 20:53 NST सम्मका समाचार

नेपालमा तिहारको चहलपहल

तिहारको चहलपहल तस्वीरमा

  • स्कूले विद्यार्थीको देउसी भैलो कार्यक्र
    विराटनगरमा स्कूले विद्यार्थीको देउसी भैलो कार्यक्रम।
  • माटोको दियो बनाउंदै
    तिहारमा दिपावलीका लागि माटोको दियो बनाउंदै पूर्वी तराईका एकजना कुम्हाले।
  • लक्ष्मीको फोटो
    लक्ष्मीपूजाका निम्ति काठमाण्डू,असन बजारमा लक्ष्मीको फोटो किन्दै।
  • फूल किनबेच
    पूर्वी नेपालको धरानमा सयपत्री फूलको व्यापार।
  • मखमली फूलको माला
    मखमली फूलको माला
  • फूल किन्दै
    धरानमा घर सजाउन र देउतालाई चढाउन फूल छान्दै केहि महिला।
  •  चिनीको मिठाई र मसलाको पोका
    तिहारका लागि चिनीको मिठाई र मसलाको पोका।
  •  रंगविरंगी टिका।
    भाइटिकाको लागि रंगविरंगी टिका।

फोटो ग्यालरी हेर्न माथिको तस्वीरमा क्लिक गर्नुहोस्।

BBC navigation

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।