गुनासो पठाउने तरिका

  • 12 अगस्ट 2015

कृपया तलको फारम प्रयोग गरी बीबीसी नेपाली सेवामा आफ्ना गुनासोहरु पठाउनु होला। हामी बीबीसीको नीतिहरुको पालना गर्दै तपाईंको हरेक गुनासोलाई सम्बोधन गर्ने प्रयास गर्नेछौं।

अन्य जानकारीका पाउनका लागि यहां क्लिक गर्नुहोस्।

हामीलाई प्राप्त हुने प्राय:जसो गुनासोहरु बारे १० दिन भित्रै प्रतिक्रिया जनाउने हाम्रो प्रयास रहने छ।

तर यो गुनासोको प्रकृति र त्यसबारे छानविन गर्न लाग्ने समयमा निर्भर रहने छ।

बीबीसीको गुनासो प्रकृयाका बारे थप जानकारीका लागि कृपया यो वेबसाइटमा जानुहोला। http://www.bbc.co.uk/complaints/handle-complaint/

Your contact details
Disclaimer