कोरोनाभाइरस: वुहानबाट उद्धार गर्न सरकारसँग नेपालीको आग्रह

कोरोनाभाइरस सङ्क्रमणबाट सबैभन्दा बढी प्रभावित चीनको वुहान सहरमा रहेका नेपालीहरूले आफूलाई उद्धार गरी स्वदेश फिर्ता गर्न सरकारसँग आग्रह गरेका छन्।

बेइजिङस्थित नेपाली दूतावासले चाहिँ त्यहाँ रहेका नेपालीहरू सुरक्षित रहेको र हालसम्म कसैलाई पनि सङ्क्रमण नभएको जनाएको छ।

दूतावासले नेपालीको सहायताका लागि विभिन्न सहरमा हटलाईन सेवा सुरु गरेको जानकारी दिएको छ।

आफ्नो अवस्थाबारे चीनमा रहेका नेपाली के भन्छन्? हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि