विमान दुर्घटनामा १९ जनाको मृत्यु

पछिल्लोपल्ट अपडेट गरिएको: 28.09.12, 19:56 NST सम्मका समाचार

काठमाण्डू विमान दुर्घटना

  • सिता एअरको विमान दुर्घटनामा पर्नु अघि काठमाण्डूबाट लुक्ला तर्फको उडानमा रहेको थियो।
  • सिता एअरको विमान लुक्ला तर्फ उडेको केहि मिनेटमा नै दुर्घटनाग्रस्त भएको थियो।
  • विमानमा ७ जना ब्रिटिश, ५ जना चिनीयां र चालक दलका ३ सहित सातजना नेपाली थिए।
  • सेना प्रहरी र दमकल कर्मचारी विमानमा लागेको आगो निभाउनमा सहभागी भएका थिए
  • दुर्घटनाको कारणबारे छानविन गर्न एउटा समिति गठन गरिएको छ
  • नेपालमा साना विमान दुर्घटनाहरु हरेक बर्ष जसो भैरहेका छन्।

Multimedia

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।