अमेरिकी राष्ट्रपतिय निर्वाचन परिणामसित सम्बन्धित तस्वीरहरु

पछिल्लोपल्ट अपडेट गरिएको: 07.11.12, 23:53 NST सम्मका समाचार
  •  केन्याको कोगेलो बस्तीका गाउँलेहरु।
    अमेरिकी राष्ट्रपति बराक ओबामा पुन निर्वाचित भएकोमा खुशियाली मनाउँदै पश्चिमी केन्याको कोगेलो बस्तीका गाउँलेहरु।
  • सराह ओबामा।
    बराक ओबामाकी सौतेनी आमा सराह ओबामा केन्याको कोगेलो बस्तीका गाउँलेहरु संगै बराक ओबामाको जीतमा रमाउँदै।
  • अफगान पत्रकारहरु उम्मेदवारका कार्डबोर्ड चित्रहरु संग।
    काबुल स्थित अमेरिकी दुतावासमा अफगान पत्रकारहरु दुवै उम्मेदवारका कार्डबोर्ड चित्रहरु संग।
  •  डिल्लीमा अमेरिकी नागरिकहरु।
    बराक ओबामाको विजय निश्चीत भए पछि डिल्लीमा अमेरिकी नागरिक जसपाल सिंह र जेन लुडिन खुशीमा नाच्दै।
  •  मुम्बैमा अमेरिकी नागरिकहरु।
    अमेरिकी राष्ट्रपतिय निर्वाचन परिणाम पछि मुम्बैमा अमेरिकी नागरिकहरु खुशियाली मनाउँदै।
  • टोकियोकी एक बिद्यार्थी।
    टोकियोमा एक जापानी बिद्यार्थी राष्ट्रपति ओबामाको तस्वीरतर्फ चुम्बन दिंदै।
  • जकार्तामा खुशियाली मनाईंदै।
    इनडोनेशियाको जकार्तामा निर्वाचन परिणाम पछि खुशियाली मनाईंदै।
  •  जकार्तामा बिद्यार्थीहरु।
    राष्ट्रपति ओबामाले बाल्यकालमा अध्ययन गरेको इन्डोनेशियाको जकार्तास्थित मेन्टेङग बिद्यालयमा बिद्यार्थीहरु ओबामाको तस्वीर बोकेर निर्वाचन परिणाम हेर्दै।
  • जकार्तामा  प्रत्यक्ष प्रसारण हेर्दै।
    जकार्ताको एक रेष्टुराँमा मानिसहरु अमेरिकी निर्वाचन परिणामको प्रत्यक्ष प्रसारण हेर्दै।
  • राष्ट्रपति बराक ओबामा उप-राष्ट्रपति जो बाइडनसंग।
    राष्ट्रपति बराक ओबामा उप-राष्ट्रपति जो बाइडनसंग शिकागोमा निर्वाचन विजय -यालीमा भाग लिंदै।
  •  शिकागोमा रंगीचंगी आतसबाजी।
    बराक ओबामाको विजय पछि शिकागोमा रंगीचंगी आतसबाजी गरिंदै।
  •  राष्ट्रपति बराक ओबामा।
    अमेरिकी राष्ट्रपतिय निर्वाचनमा विजयी भए पछि शिकागोमा संवोधन गर्दै राष्ट्रपति ओबामा।
  • शिकागोमा  राष्ट्रपति ओबामाको विजय भाषण सुन्दै
    शिकागोमा मानिसहरु अमेरिकी झण्डा फहराउँदै राष्ट्रपति बराक ओबामाको विजय भाषण सुन्दै।

Multimedia

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।