तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

भाग एक – एमाओवादीमा समावेशीकरण: हात्ति आयो हात्ति आयो फुस्सा

  • 29 एप्रिल 2013

भाग एक –एमाओवादीमा समावेशीकरण: हात्ति आयो हात्ति आयो फुस्सा

सशस्त्र विद्रोहपछि खुला राजनीतिमा उदाएको एनेकपा माओवादीले नै जातीय, क्षेत्रीय र लैङ्गिक मुद्दालाई स्थापित गरायो। उत्पीडीतहरुलाई क्षतिपुर्ती सहितको विशेषाधिकार दिनुपर्छ भनेर आवाज उठाउने एमाओवादी भित्रै समावेशी चरीत्र कस्तो छ भनेर हाम्रा सहयोगी मेघराज रसाइलीले खोजतलास गरेका छन्।

एकिकृत नेकपा माओवादीको चर्चा गर्दै उनी भन्छन – आफुलाई अग्रगामी भन्दै समावेशीको कुरा उठाउने एनेकपा माओवादी भित्रै चाहीं समावेशीको अवस्था उसैले भन्ने गरेको यथास्थितिवादी पार्टीहरुको भन्दा ज्यादै असन्तुलित छ।